कार्यक्रम र प्राथमिकता

रेडियो प्लानेट ८९.१ मेगाहर्ज ले आफ्नो घोषित उदेस्श्य प्राप्तिका लागि आफ्नो कार्यक्रमको बनाओत र प्राथमिकता निर्धारण गरिसकेको छ। ताजा र बिस्वस्निया खबर, समसामयिक जनाभिरुचिका बिसयमा चर्चा परिचर्चा, बिस्लेशन मानब अधिकार, सामाजिक न्याय, बालबालिका समाबेशी लोकतन्त्र को पच्याधर कार्यक्रम, समुदायको विशेष चासोको बिसयाबस्तु विभिन्न भाषा, शैली र भावनाको प्रस्तुति हाम्रा प्राथमिक कार्यक्रम रहनेछन।

कृषि, स्वास्थ्य, वन, अर्थ बाणिज्य, साहित्य, कला सस्कृति तथा परयटन मुलक कार्यक्रमको संयोजनका साथै स्थानीय लोक सस्कृति, स्वास्थ्य, मनोराजन, स्रोत प्रतक्ष्य सहभागिता कार्यक्रम हाम्रा प्राथमिकता हुन्। जनताको आवाज जनताकै मातृ भाषामा पर्स्तुत गर्नु हाम्रा कार्यक्रमको मूल आधार बिन्दु नै हो।

Today's Program

Time Program
05:00 - 06:00LOK GEETHARU
06:00 - 07:00NATIONAL SONGS/ ATMIK YATRA
07:00 - 08:00LOK GEETHARU
08:00 - 09:00AASHA KO BAANI / HINDI ENERGY LOVE SONGS
09:00 - 10:00OLD NEPALI POP SONGS
View All Program
 

Follow us on Facebook

 

Our Network


Radio Hamro Sansaar    Mero Fm

Logo Of Radio Rasuwa

 

Our Ads


Funchautari Coca -ColaCelebrity  TWR     AWR 2    Nepal Crs

Ncell             Dish Home     Ymax   Pasupati Biscut