इन्धन बोकेका ५२ गाडी भैरहवा भन्सारबाट भित्रिए

भोजपूरा-सिम्रौनगढ, विराट-मिथिला र अवध-लुम्विनीको प्रस्ताव - See more at: http://www.onlinekhabar.com/2014/10/198923/#sthash.7XDDA2uF.dpuf

भैरहवाको बेलहिया भन्सारबाट आइतबार एकैदिन इन्धन बोकेका ५२ वटा गाडी नेपाल भित्रिएका छन् ।

भारतीय सुनौली भन्सारले आइतबार १८ वटा ग्यास बुलेट र ३४ वटा डिजेलका गाडी छाडेको बेलहिया भन्सारका अधिकृत राजन ओलीले जानकारी दिए ।

 

रक्सौलबाट रि-रुटिङ गरी ल्याइएका ग्यास बुलेट वीरगञ्ज घटनापछि सुनौलीमै रोकिएका थिए ।

भारतको सुनौली भन्सारले लामो समयदेखि अलपत्र परेका सबै मालबाहक गाडीलाई सोमबारसम्म पास गरिसक्ने आश्वासन पनि दिएको बेलहिया भन्सारले जनाएको छ । शुक्रबारदेखि सुनौली भन्सारले सवारीको जाँचपास खुकुलो बनाएको थियो ।

भैरहवाबाट आइतबार झण्डै २ सय भन्दा बढी मालबाहक गाडी नेपाल आएका छन् ।

 

Today's Program

Time Program
05:00 - 06:00LOK GEETHARU
06:00 - 07:00NATIONAL SONGS/ ATMIK YATRA
07:00 - 08:00LOK GEETHARU
08:00 - 09:00AASHA KO BAANI / HINDI ENERGY LOVE SONGS
09:00 - 10:00OLD NEPALI POP SONGS
View All Program
 

Follow us on Facebook

 

Our Network


Radio Hamro Sansaar    Mero Fm

Logo Of Radio Rasuwa

 

Our Ads


Funchautari Coca -ColaCelebrity  TWR     AWR 2    Nepal Crs

Ncell             Dish Home     Ymax   Pasupati Biscut