रेडियो प्लानेनै किन?

  • आम जनतामा निहित सुचनाको हकलाई ब्यबहार मा लागु गर्न 
  • रेड़ोको मध्यम बाट सत्य तथ्य र सन्तुलित सूचना, बैज्ञानिक एबं चेतनामुलक शिक्षा र स्वास्थ्य बिषयलाई जोड दिदै मनोरंजन प्रदान गर्न
  • यस छेत्रका जातजाति भाषा भाषी, धर्म, वर्ग लिङ्ग, शिक्षा बिहिन, दलित, अपाङ्ग, महिला हिंसापिडित, जनजाति द्वन्दमा पिडितलाई सूचना र संचारको मध्यम बाट समुदायको हरेक क्रियाकलापमा पहुच पुर्याउनु
  • बहुदल् बादि , समावेशी र जन उतर्दायी समाज निर्माणमा रेडियो प्लानेट योगदान दिने
  • मानाब धिकार, सामाजीक न्याय र कानुनको सर्बोच्चता स्थापना कार्यमा सहयोग गर्ने
  • आवाज बिहिन को  आवाज लाइ अगाडी ल्याउन प्रयत्न गर्ने
  • यस रेडियो को माध्यमबाट यस समाजको चासो र संलग्नता बढाउदै समुदायको आशा र आकांक्षा मुखरित गर्न
  • महिला, दलित, जनजाति, अपाङ्ग लगायत हालसम्म पछाडी पारिएका वर्ग, छेत्र र समुदायलाई आमसंचार को माध्यमबाट मूल धारमा अगाडी ल्याउन
  • उद्योग, ब्यापार र बाणिज्य लगायतका आर्थिक क्रियाकलापको बिस्तार र समृद्धिमा हरेक हिसाब ले सहयोग पुर्यु
  • सूचना र संचारको छेत्रमा लगानी गरि नागरिक हरुलाई सुसुचित गर्न

Today's Program

Time Program
05:00 - 06:00LOK GEETHARU
06:00 - 07:00NATIONAL SONGS/ ATMIK YATRA
07:00 - 08:00LOK GEETHARU
08:00 - 09:00AASHA KO BAANI / HINDI ENERGY LOVE SONGS
09:00 - 10:00OLD NEPALI POP SONGS
View All Program
 

Follow us on Facebook

 

Our Network


Radio Hamro Sansaar    Mero Fm

Logo Of Radio Rasuwa

 

Our Ads


Funchautari Coca -ColaCelebrity  TWR     AWR 2    Nepal Crs

Ncell             Dish Home     Ymax   Pasupati Biscut