ताजा खबर

भोजपूरा-सिम्रौनगढ, विराट-मिथिला र अवध-लुम्विनीको प्रस्ताव - See more at: http://www.onlinekhabar.com/2014/10/198923/#sthash.7XDDA2uF.dpuf

भैरहवाको बेलहिया भन्सारबाट आइतबार एकैदिन इन्धन बोकेका ५२ वटा गाडी नेपाल भित्रिएका छन् ।

भारतीय सुनौली भन्सारले आइतबार १८ वटा ग्यास बुलेट र ३४ वटा डिजेलका गाडी छाडेको बेलहिया भन्सारका अधिकृत राजन ओलीले जानकारी दिए ।

 

 
 

Welcome to our website

Namaste २०६६ सालमा कम्पनि रजिस्टार कार्यालयमा दर्ता भई सूचना तथा संचार मन्त्रालयको रेडियो प्रसारण इजाजत प्राप्त गरि मिति २०६९ साल बैशाख २४ गते देखि रेडियो प्रसारण शुरू गरेको सहर्ष जानकारी गराउदछौ। यो रेडियो निरन्तर ग्रामिण समुदायप्रति उत्तारदाई बन्दै समुदायका लागि उपयोग हुने सुचनामुलक शैक्षिक, सामाजिक, आर्थिक, संस्कृति, सृजनात्मक र सिपमुलक कुराहरुलाई रेडियो मार्फत समुदाय समक्ष पुर्याई कार्य गर्ने लक्ष्य रहेको छ।

आज विश्व मा सुचना र संचारको छेत्रमा उल्लेखनीय चमत्कारी आविस्कर्हरु भएका छन्। यो सूचना संचारको अभुत्पुर्ब सफलताको सिंगो बिश्वोलाई नै साँघुरो पारिदिएको छ, तर विज्ञानले गरेको चमत्कारी बिकास मध्ये सूचना र संचारको छेत्र विकासोन्मुख रास्त्रले आफ्नो पहुचलाई प्रभावकारी बनाउन सकेको छैनन्। हामि र हाम्रो ग्रामिण समुदाय जसले दिनरात एक गरि आफ्नो जीविकोपार्जनका लागि पसिना बगाएको छ र पनि छाक टार्न कठिन छ त्यस्तो समुदाय लाइ जिबिकोपर्जन्का नया उपायहरु खोजि सुसुचित गराउन समेत रेडियो प्लानेट ८९.१ मेगाहर्ज ले आफ्नो लक्ष्य बनाएको छ।

Message From Chairman

Karma Lama    नमस्कार सर्बप्रथम यहाहरुलाई हाम्रो रेडियो को साईट मा धेरै धेरै स्वागत छ! म कर्म लामा रेडियो प्लानेट को प्रबन्ध निर्देशक! अनर्ब प्रशारण प्रा लि द्वारा संचालित यस रेडियो प्लानेट सिन्धुपाल्चोक चौतारा मा रहेको अवगत नै छ ! प्राकृतिक र भौगोलिक दृस्टीकोण ले अतीनै सुन्दर रहेको यस जिल्ला मा हामीले रेडियो संचालन गर्न पाउदा मन हर्ष ले गद गद भएको छ! संचारको युग मा जति धेरै संचार सामग्री संग नजिक भयौ त्यतिनै हामीलाई फलदाई हुनेछ! 

       रेडियो प्लानेट को स्लोगन "तरंग चेतनाको " र "रेडियो एक मनोरंजन अनेक " भन्ने रहेको छ ! यो आधार मा पनि हामि यो बुज्छौ कि हाम्रो रेडियो को प्रत्येक धोव्नी तरङ्ग मा सत्यता त निस्पक्छ्यता हुनेछ भने मनोरंजन पनि उतिकै पाउनुहुनेछ! अन्त्यमा तपाईंले यस रेडियोमा आफ्नो व्यापार, ब्यबसायाको बिज्ञापन वा सूचना प्रसारण गराई व्यापार ब्यबसाय मा थप बृदि ल्याई ब्यबसाय लाइ अघि बढाउनु सक्नुहुनेछ! 

धन्यवाद

Today's Program

Time Program
05:00 - 06:00LOK GEETHARU
06:00 - 07:00NATIONAL SONGS/ ATMIK YATRA
07:00 - 08:00LOK GEETHARU
08:00 - 09:00AASHA KO BAANI / HINDI ENERGY LOVE SONGS
09:00 - 10:00OLD NEPALI POP SONGS
View All Program
 

Song of the Week

1

1. Jhumke Bulaki
    Astha Raut

2

2. Mero Geet
    Deepak Kharel

3

3. Sanjha Paryo
    Satya Raj Acharyau

1

Shanti Ko
Mukti N Revival / Sadhai Bhari

2

Herda Herdai
Raju Lama / Vol 6

3

21
Mt.8848 / Jeu Ko Masu

1

Shanti Ko
Mukti N Revival / Sadhai Bhari

2

Herda Herdai
Raju Lama / Vol 6

3

21
Mt.8848 / Jeu Ko Masu

1

Shanti Ko
Mukti N Revival / Sadhai Bhari

2

Herda Herdai
Raju Lama / Vol 6

3

21
Mt.8848 / Jeu Ko Masu

 

Follow us on Facebook

 

Video Gallery

 

Sajilo

Our Network


Radio Hamro Sansaar    Mero Fm

Logo Of Radio Rasuwa

 

Our Ads


Funchautari Coca -ColaCelebrity  TWR     AWR 2    Nepal Crs

Ncell             Dish Home     Ymax   Pasupati Biscut